
जन्मकुण्डली जन्मको समयमा ग्रहहरू कहाँ थिए भन्ने चित्र हो। बनाउन तीन कुरा चाहिन्छ: जन्म मिति, ठीक समय र स्थान।
समय थाहा छैन भने त्यही भन्नुहोस्। कुरा गर्न सकिन्छ, तर केही भाग अनिश्चित रहन्छ। अस्पतालको कागज वा परिवारको नोट भए ल्याउनुहोस्।
परामर्श पोखरा कार्यालयमा वा व्हाट्सएप र वाइबरबाट हुन्छ।