ताराहरू पढ्दै…
ताराहरू पढ्दै…
परिचय
ज्योतिष डा. कृष्ण रेग्मी पोखरा, नेपालमा बस्नुहुन्छ। कक्षा ६ देखि १२ सम्म ऋषिकेशको परमार्थ गुरुकुलमा अध्ययन गर्नुभयो। त्यसपछि बनारस, हरिद्वार, कोलकाता, पुरी र पोखरामा संस्कृत तथा ज्योतिषको अध्ययन गर्नुभयो।


“ईश्वरले पहिला सृष्टिको निर्माण गर्नुभयो त्यसपछि उहाँले वेद र वेदका ६ अंगको ज्ञान दिनुभयो मानिसलाई सही दिशा निर्देश गर्न।”
“एउटा ज्योतिषीले कहिले पनि तपाईंको भाग्य परिवर्तन गर्न सक्दैनन् ज्योतिषीले केवल तपाईँलाई सही समयमा सही निर्णय लिन दिशा निर्देश गर्ने हो र सोही अनुरूप कर्म गर्दा तपाईले आफ्नो भाग्यमा परिवर्तन ल्याउनुहुन्छ।”
— डा. कृष्ण रेग्मी
शिक्षा
ऋषिकेश
बनारस
हरिद्वार
कोलकाता
पुरी
पोखरा